दफा
सङ्गठित अपराधको तयारी, उद्योग, षडयन्त्र गर्न वा दुरुत्साहन दिन वा मतियार हुन नहुने
कसैले सङ्गठित  अपराधको तयारी गर्न, षडयन्त्र गर्न, उद्योग गर्न वा स·ठित अपराध गर्न दुरुत्साहन दिन वा त्यस्तो अपराधमा मतियार हुन हुदैन ।